सेना/ प्रहरी/ शशस्त्र समाचार
May 05, 2020
सिरहामा चट्याङ लागेर एकको मृत्यु
राजेन्द्र महतो लाहान बैशाख  २३ गते।  सिरहाको को सिरहा  नगरपालिका–२ छोटकी टोलमा  चट्याङ लागेर एक को मृत्यु भएको छ। 
सोमबार दिउँसो चट्याङ लागेर भारत मधुवनी घर भइ छोटकी टोलमा बस्दै आएकी १९ वर्षीय विभा कुमारी रायको मृत्यु भएको हो। बारीमा आँप टिप्न गएको समयमा हावाहुरीसँगै आएको चट्याङले राय गम्भीर  घाइते  भएको थियो ।घाइते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको  प्रहरी  ले बताएका  छ्न।घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको  जिल्ला  प्रहरी कार्यालय  सिरहाले बताएका  छन।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video