प्रमुख समाचार
May 16, 2020
कोरोनाको कारण नेपालमा ९ दिनको सुत्केरीको मृत्यु
काठमाण्डौं । जेष्ठ ३ । कोरोनाको कारण नेपालमा ९ दिनको सुत्केरीको मृत्यु भएको छ । 
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सावित्री तिमल्सिनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
Image may contain: text

त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी पछि डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बिहीबार धुलिखेल ल्याइएको ति महिलाधुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरे । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video