शिक्षा /स्वास्थ्य
May 17, 2020
नेपालमा आज १० नयाँ कोरोना संक्रमीत थपीए, संक्रमीत २९१ पुगे
काठमाण्डौं । जेष्ठ ४ । नेपालमा आज थप १० कोरोनाको संक्रमीत थपीएका छन् । आज थपीएका १० सहित हाल सम्म नेपालमा २९१ कोरोनाको संक्रीत पुगेका छन् । नयाँ थपीएका सवै बिरामी रौतहटका रहेका छन् । थपीएका संक्रीतहरु सवै पुरुष हुन् । उनिहरुको उमेर १८ बर्ष देखि ४८ बर्ष सम्म रहेको छ । रौतहटको राजपुर र इसनाथ नगरपालीकाका संक्रमीत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
यस्तो छ मन्त्रालयको बिज्ञप्ती 
Image may contain: text
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video