प्रमुख समाचार
May 17, 2020
उपकरण अभाव : स्वाब सङकलन बन्द
गाईघाट,  जेठ ४  कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ । कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video