राजनीति
May 18, 2020
पुर्व सञ्चारमन्त्री बस्नेतद्धारा कोरोनाले आमा गुमाएको नवजात शिशुलाई आर्थिक सहयोग र १२ कक्षा सम्म पढाउने घोषणा
काठमाण्डौं । जेष्ठ ५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टीक आहारको लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । बस्नेतलेउक्त शिशुलाई १२ कक्षा सम्म निशुल्क पढाउने तथा त्यसपछि रोजगारीको समेत व्यवस्था गर्ने घोषणा गरेका हुन् । 
सिन्धुलाल्चोकको बाह्रबिसे निवासी उक्त शिशुको आमाले बच्चा जन्माएको ९ दिनमा जेष्ठ ३ गते ज्यान गुमाएकी थिइन् । शिसुका बुबा काठमाण्डौंमा सेक्युरीटी गार्डको काम गदै आइरहेका थिए । उक्त शिशुको ११ बर्षीय एक दाजु पनि छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video