पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’  |  जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ  |  नेपाली कांग्रेस स्याङजाका युवा नेता ईञ्जिनियर क्षेत्रीद्धारा वालिङका दुई क्लबलाई खेल सामग्री प्रदान  |  काठमाण्डौंको तारकेश्वर नगरपालीका १० का यि स्थानलाई सम्बेदनशील क्षेत्र घोषणा, हिडडुल गर्न समेत प्रतिबन्ध
कृषि/प्रविधि
Jul 28, 2017
फेसबुकको प्रत्यक पोष्ट बापत अंक प्राप्त गरी सामान किन्दामा छुट ? नेपाली बजारमा आयो chitooo नामको बहुउपयोगी एप्स् ,
र्निमल अर्याल । काठमाडौं । साउन १३ । नेपाली बजारमा chitooo नामको बहुउपयोगी एप्स् चलन चल्तीमा आएको छ । यो एप्स् गत ७ जुलाई बाट काठमाडौंका लागि गुगल प्ले स्टोर मार्फत् सार्वजनिक भएको हो । विशेषगरी यसले फेसबुक प्रयोगकर्ताहरुको जनजीवनलाई लाभदायी बनाउने छ । स्ट्याटस, सेल्फ तथा चेकइन जस्ता हरेक फेसबुक पोस्ट बापत chitooo ले प्रयोगकर्ताहरुलाई विशेष अंक प्रदान गर्दछ । यो अंक chitooo का साझेदार स्टोरहरुमा किनमेल गर्दा विशेष छुटका लागि प्रयोग गर्न सकिने छ । स्ट्याटस अपडेटका लागि १० अंक पाइनेछ । साझेदार स्टोरहरुमा चेक इन सहित आफनो तस्विर फेसबुकमा पोस्ट गर्दा एक सय अंक पाइनेछ । नेपालका सबै खाले मध्यम तथा साना व्यापारिक स्टोरका लागि अनलाइन मार्केटिङ सुविधा उपलब्ध गराउने भिजन सहित यो एप्स् शुरु गरिएको हो । यो एप्स्बाट ग्राहक र स्टोर दुवै समान हिसाबले लाभान्वित हुनेछन् । ग्राहकले मूल्य छुटका लागि अंक पाउने छन् भने स्टोरले अझ बढी ग्राहक पाउने छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video