सेना/ प्रहरी/ शशस्त्र समाचार
May 24, 2020
प्रहरीलाई कोरोनाको संक्रमण देखिएपछि प्रहरीचौकी बन्द
कोहलपुर–   प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी  कालाफाँटा बन्द गरिएको छ । 
बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय  एक जना प्रहरीलाई  कोरोना सङ्क्रमण देखिएपछि  प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिनुभयो । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video