प्रमुख समाचार
May 28, 2020
गाउँपालिका भवनमा आगलागी
काठमाण्डौं । जेष्ठ १५ । मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय भवनमा आगलागी हुँदा भौतिक सामग्री जलेर नष्ट भएको छन् । 
सोलारको ब्याट्री पड्केर आज आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमायाँ थिङल जानकारी दिनुभयो  । उहाँका अनुसार कार्यालयमा भएका सबै सामग्री नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video