प्रमुख समाचार
May 31, 2020
कोरोनाको कारण दुई बर्षीया बालीकाको मृत्यु, नेपालमा मृतकको संख्या ८ पुग्यो
काठमाण्डौं । जेष्ठ १८ । बाजुरा अस्पतालको आइसोलेसनमा उपचाररत दुई बर्षका बालकको मृत्यु कोरोनाको कारण भएको पुष्टी भएको छ । 
जेष्ठ १५ गते अस्पतालमा उपचारका लागि भर्ना भएका बालकको आज बिहान २ बजे मृत्यु भएको थियो । बालीकाको मृत्यु भएपछि स्वावसंकलन गरि परिक्षणको लागि पठाइएको थियो । केहि बेर अघि स्वाबको रिपोर्टमा कोरोना पोजेटीभ आएपछि बालीकाको मृत्यु कोरोनाको कारण भएको पुष्टी भएको हो । 
यता, मृतक बालीकाको आमामा पनि कोरोनाको संक्रमण रहेको पुष्टी भएको छ । बालीकाको मृत्यु भएपछि उनका बुबा र आमाको समेत स्वाब संकलन गरी पठाइएको थियो । बालीकाको आमामा कोरोनाको संक्रमण रहेको रिपोर्ट आएपनि बुबालाई भने कोरोनाको संक्रमण देखिएको छैन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video