तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Aug 08, 2014
युवा अपाङ्ग संगठनलाई एभरेष्ट बैंकको सहयोग
काठमाडौ २४ साउन ।एभरेष्ट बैंक लिमिटेडले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गराउन सक्रिय संस्था ‘युवा अपाङ्ग संगठन(नेपाल’ लाई टिसर्ट प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संगठनका अध्यक्ष प्रकाश श्रेष्ठलाई टिर्सट हस्तान्तरण गरे । ‘युवा वर्ग देशका स्तम्भ हुन् त्यसैले शारिरीक अशक्तता भएका व्यक्तिहरुलाई हामीले सहयोग र उत्प्रेरणा दिएका हौं’ अहलुवालियाले बताए ।बैंकका हाल ५२ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २३ राजस्व संकलन काउन्टर र ७२ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video