सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 15, 2020
प्रहरीका ७३ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)
काठमाडौँ,  असार १  । प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका ७३ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ । आइतबारको निर्णय अनुसार बढुवा भएका सबै प्रहरी निरिक्षकहरु सोमबार दर्ज्यानी चिन्हले सुशोभित भएका छन् ।