केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 01, 2020
कार्यविधि पेश गर्न स्वीकृति
विराटनगर, असार १७ प्रदेश सेवाका कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि, २०७६ दोस्रो संशोधन गर्न बनेको कार्यविधिलाई स्वीकृति प्रदान गरिएको छ । प्रदेश नं १ सरकार मन्त्रिपरिषद्को मङ्गलबार साँझको बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीलाई क्वालिटी ल्याब परीक्षण सञ्चालन गर्न अनुमति दिएको र प्रदेश सरकारका तर्फबाट यस प्रदेशमा प्रदेशस्तरीय स्वास्थ्य ल्याब परीक्षण गर्न सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको प्रवक्ता कार्कीले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video