अपांगता/अल्पसंख्यक
Aug 09, 2017
अपांग अधिकार ऐन पारीत भएकोमा अपांगता भएकाहरुद्धारा दिप प्रज्वलन,
 काठमाडौं । साउन २५ । अपांग अधिकार ऐन २०७४ पास भएको खुसीयालीमा अपांगता भएका व्यक्तिहरुले काठमाडौंमा दिप प्रज्वलन गरी खुसीयाली मनाएका छन् । दुई दिन अघि मात्र संसदले ऐनलाई पास गरेको थियो । अपांगता भएका बिभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले हिजो साँझ माइतीघर मण्डलामा दिप प्रज्वलन गरेका हुन् । काठमाडौंमा उपलव्ध भएका अपांगता भएकाहरुले दिप प्रज्वलन गरेपनि गाँउ गाँउमा भएका अपांगता भएकाहरु भने यस बिषयमा अनभिज्ञ रहेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video