नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
मनाेरञ्जन/रोचक
Aug 18, 2017
नेपाल आइडलका आयोजकले बाढी पिडीतलाई ८ लाख दिने निर्णय
काठमाडौं । भदौ २ । नेपाल आइडलका आयोजकले तराईका बाढी पिडीतलाई ८ लाख दिने घोषणा गरेका छन् । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम नेपाल आइडलको हिजो भएको एपिसोडमा दर्शकले गरेको भोटिङबाट उठेको उक्त रकम बाढीपिडीतलाई दिने घोषणा गरिएको छ । नेपाल आइडलका ६ जना प्रतियोगीलाई भोट गरेवापत प्राप्त भएको रकम मध्य एनसेलले नेपाल सरकारलाई तिर्ने कर कटाएर सबै रकम बाडी पिडीतलाई दिन सहमत भएको थियो ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video