मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Aug 23, 2017
तिजको अवसरमा पुर्व राष्ट्रपतिकी छोरी अनिताको मार्मिक सन्देश, देशरोइरहेको बेलामा धनसम्पत्ति प्रदर्शन गर्ने गरि नभई आफन्नो कला संस्कृतिको सम्मन र संरक्षण गदै तिज मनाउन सुझाब
काठमाडौं । भदौ ७ । प्रकृतिक बिपत्तिमा देश रोइरहेको हुदा तिज तडक भडक गरेर नमनाउनु होला । बाढीबाट पिडीतहरुको सहयोगार्थ तिज खर्च कटौती गरी सहयोग गर्नु होला । तराई जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरू संस्थागत रूपमा उद्धार र राहतमा जुटेर उनीहरु लाई खुसी बनाउने कोसिस गर्नु होस् । अर्को बर्ष सबै मिलेर नाच गान गरौला । अरु देश लाई दुख पर्दा सहयोग गर्न हात बढाउने संस्कार बसालौं । हरेक नेपालीको पिडामा मलम लगाउने प्रयत्न गरौं । हरेक नेपालीको पिडामा सदैब मलम लगाउन संकु । हरेक नेपालीको मुहार मा मुस्कान ल्याउन संकु । मेरो खुसि यसैमा हुनेछ ।

तिज पर्वलाई अत्यन्त अडम्बरी तरिकाले भड्किलो बनाई एक अर्कोको बिचमा धनसम्पत्ति प्रदर्शन गर्ने गरि नभई आफन्नो कला संस्कृतिको सम्मन र संरक्षण गर्दै परम्परागत कला संस्कृतिको संरक्षण गर्दे एक आपसमा भाईचारा,बन्धुत्व तथा अपनत्व सहित तिजलाई महिला दिवशको रुपमा हामी सबै मिलेर मनाअौ। पुर्खाले छोडेको ऐतिहासिक सम्पदाको महत्व बुझौ आफ्नो धर्म, सस्कार, संस्कृति र सभ्यताको संरक्षण गरौ । स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण हिन्दु महिलाहरुको महान पर्व तिज अवसरमा सम्पुर्ण दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!!



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video