काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Sep 07, 2017
बच्चा जन्माउन सेक्स गर्नु नपर्ने

 

बच्चा जन्माउन सेक्स गर्नु नपर्ने !बच्चाको आँखा र कपालको रंग समेत छान्न पाउने..


लन्डन । स्टैन्फर्ड यूनिवर्सिटीका एक प्रफेसर हैंक ग्रीलीले बच्चा जन्माउनका लागि सेक्स आवश्यक नरहने बताएका छन् । हैंक, स्टैन्फर्ड ल स्कूलको सेन्टर फर ल ऐंड द बायोसाइंसेजका डायरेक्टर हुन् ।

हैंकले आउने ३० दशकपछि प्रजनन् प्रक्रियामा धेरै परिवर्तन आउने बताएका छन् । बच्चा जन्माउनका लागि आमाबाबुलाई अप्शन रहने उनले बताएका छन् ।

डीएनए ल्याबमा तयार गरिएका अलग–अलग प्रकारका भ्रुणमा आफूलाई मन पर्ने भ्रुण मिसाइ दिए पुग्नेछ । त्यसपछि आफू अनुकूल बच्चा जन्माउन सकिने उनले आफ्नो अध्ययनको रिपोर्टमा जनाएका छन् ।

भ्रुण छानबिन गर्ने बेला सबै किसिमको संभावित बिमारीका बारेमा पनि ध्यान राखिनेछ । स्टैन्फर्डका ती प्रफेसरले यो प्रक्रियाका बेला आमाबाबुले आफ्नो बच्चाको आँखा र कपालको रंग समेत छान्न पाउने छन् । – एजेन्सी



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video