नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
मनाेरञ्जन/रोचक
Sep 15, 2017
नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट चारबाट बाहिरीएका सागर आलेलाई सुभचिन्तकद्धारा आर्थिक सहयोग
काठमाडौ । भदौ ३० । एपीवान टेलिभिनजबाट प्रसारण भइरहेको नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरीएका सागर आलेलाई उनका सुभचिन्तकले आज सम्मान सहित आर्थिक सहयोग गरेका छन् । 
काठमाडौंको लाजिम्पाट स्थीत लाष्ट फ्राइडे क्लबमा आयोजीत कार्यक्रममा आलेका सुभचिन्तकहरुबाट संकलन गरिएको ४४ हजार आर्थिक सहयोग पर्वत जिल्लाको जलजला गाँउपालीकाकी उपप्रमुख सिमा गर्बुजा पुनले हस्तान्तरण गरिन् । तारकेश्वर नगरपालीका स्थीत एश्वर्य नगर सेवा समाजका अध्यक्ष सुर्य गेलाङ मगरको नेतृत्वमा आलेलाई आर्थिक सहयोग गरिएको थियो । सागरलाई आर्थिक सहयोग गर्नेहरुमा सुर्य गेलाङ मगर ५ हजार, तिलु आले गुरुङ ५ हजार, कृष्ण कुमारी पुन ५ हजार, देव श्रेष्ठ ५ हजार, श्रीकृष्ण डंगोल ५ हजार, कुमारी रानामगर ५ हजार, सुरज केसी ४ हजार, सिमा गर्बुजा २ हजार, होम बहादुर पुन १ हजार, सोम पुन २ हजार, तारा पुन २ हजार ५ सय, ओम रोका १ हजार, देव पुन ५ सय, मुमा पुन ५ सय, कौसीला पुन ५ सय गरी ४४ हजार सहयोग गरेका छन् । 
नेपाल आइडलबाट बाहिरीएपछि आलेलाई सांगीतिक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको एश्वर्य नगर सेवा समाजका अध्यक्ष सुर्य गेलाङ मगरले बताए । 
कार्यक्रममा बोल्दै सागर आलेले नेपाल आइडलबाट आफु बाहिरीनु प्रतियोगिताको नियमनै रहेको बताँउदै आफुलाई यो ठाँउ सम्म ल्याउन हौसला, प्रोत्सान र सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरे । आलेले चाँडैनै नयाँ एल्बम सहित साँगीतिक यात्राको औपचारीक सुरुवात गर्ने बताए । 
कार्यक्रममा नेपाल प्रहरीका एसपी ओम रानामगर लगायत आलेका सुभचिन्तकहरुको उपस्थीति रहेको थियो । 
 







sfdf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video