नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
स्थानीय सरकार
Sep 18, 2017
गाउँपालिकाको जनसंख्या जम्मा ५ सय
काठमाडौं । २ असोज   देशभरका ७ सय ५३ स्थानीय तहमध्ये मनाङको नारफू गाउँपालिकामा सबैभन्दा कम जनसंख्या र काठमाडौंको महानगरपालिकामा सबैभन्दा बढी जनसंख्या छ ।

स्थानीय विकास मन्त्रालयका अनुसार, नारफूको जनसंख्या ५ सय ३८ छ भने काठमाडौं महानगरपालिकामा यो संख्या ९ लाख ७५ हजार ४ सय ५३ छ ।४ सय ७३ गाउँपालिकामध्ये ५७ वटामा १० हजारभन्दा कम जनसंख्या छ । यसैगरी २० हजारसम्म जनसंख्या रहेका गाउँपालिकाको संख्या २ सय २७ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो अभिलेखअनुसार ५० हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिका ४ वटा छन् । कम जनसंख्या भएका धेरै गाउँपालिका मनाङ, मुस्ताङ र डोल्पामा छन् । नारफूपछि दोस्रो कम जनसंख्या भएको गाउँपालिका मनाङको चामे हो । यहाँको जनसंख्या १ हजार १ सय १९ छ । नागरिक दैनिकमा खबर छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video