मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Oct 15, 2017
मोटापना कम गर्ने उत्तम उपाय घ्यू, यस्ता छन् तरिका तथा आश्चर्यजनक फाइदा….

अनुसन्धान भन्छन, मोटापना कम गर्ने उत्तम उपाय घ्यू, यस्ता छन् तरिका तथा आश्चर्यजनक फाइदा….


एजेन्सी । घ्यू खायो भने मोटाइन्छ भन्ने तपाईले सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत हो। एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने देखाएको छ।

एक्सपर्टका अनुसार घ्यूमा शरिरका लागि आवश्यक माइक्रो न्यूट्रिएंट्स र एंटीऑक्सीडेंट्स  हुन्छ । जसले मेटाबालिज्म बढाउने तथा वजन घटाउन मद्दत गर्दछ।

खानामा घ्यू कति प्रयोग गर्नुहुन्छ ? यसको मात्रा तपाईको शारीरिक स्थितिका अनुसार कम ज्यादा हुन सक्छ।

यस्ता छन् घ्यू खानुका फाइदा
घ्यूले ब्लड सुगरको माया कन्ट्रोल गर्न सहयोग पुर्याउछ।

घ्यू मा भिटामिन ए डी तथा ई हुने गर्दछ। जसले तपाईको वजन कम गर्न  सहयोग गर्दछ।

घ्यूमा गुड कोलेस्ट्रोल पाइने गर्दछ। तर हाई कोलेस्ट्रोल भएका व्यक्तिले घ्यू खानु हानिकारक हुन सकछ।

घ्यूमा भिटामिन के पाइने गर्दछ। जसले फ्याट सेल्स क मगर्न सहयोग गर्दछ।

घ्यू खाँदा तपाईको छापा समेत एकदमै आकर्षक तथा नरम हुने गर्दछ।

एक अध्ययनका अनुसार घ्यू खाँदा मुटुको रोग भएका व्यक्तिलाई निकै फाइदा पुग्ने गर्दछ।

घ्यूलाई तपाईले दालमा राखेर, भातमा खान सक्नु हुनेछ। मक्खन भन्दा घ्यू स्वास्थ्यका लागि निकै लाभदाइक मानिन्छ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video