कृषि/प्रविधि
Nov 02, 2017
मौसममा आएको परिवर्तनले नुवाकोटका किसानलाई चिन्ता
नुवाकोट । कार्तिक १६। हरिराम भेटवाल शिवपुरी नुवाकोट जिल्ला नेपालको धान्न उत्पादन हुने जिल्लाको रुपमा परिचित छ।यहाँ जिल्ला को विभिन्न स्थानमा ठुलो फाट र धेरै धान खेती भएको ठाउँ जताततै देखन सकिन्छ ।यहाँ को चामल मीठो र लोकपि्रय रहेको छ।तर आजभोलि मौसममा आयको परिवर्तन ले गर्दा किसान मारमा परेका छन।खेतभरि पाकेको धान पहेँलो छ कति खेतमा काटियर रहेको छ। किसानले निकै मिहिनेत र पसिना लगानी गरेकोे छन अहिले बालि भित्राउने बेलामा असिना पानी पनाले खेतमा उत्पादन भएको धान खेर जाने देखियको छ।नुवाकोटकाे सदरमुकाम बिदुर बाट छ कोस पुर्वि भेगमा पर्ने शिवपुरी गाउँपालिका का तलाखु छाप लिखु सिकरे महाकाली समुन्द्रदेवी सुनखानि थानपति लगायतका ठाउँमा धान भित्राउ किसानलाई चटारो छ र बर्षा असिना पानी ले गर्दा किसानलाई निरास बनायको छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video