तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Aug 20, 2014
रामेछापमा २ अपाङ्ग महिलाको बलात्कार आरोपमा ३ पक्राउ
रामेछाप,५ भाद्र  । रामेछापमा जिल्लामा २ जना महिलालाइ बलात्कार गरेको आरोपमा ३ जना मानिसलाइ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको फर्पु गाविस स्थानीय शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएका दुई जना महिलालाई छुट्टा छुट्टै ठाउँमा बलात्कार गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यस आरोपमा पक्राउ पर्नेहरुमा फर्पु गाविस–३ का १८ बर्षका कुवेर खड्का, सुनारपानी–५ का २३ बर्षका प्रदिप भुजेल, सुकाजोर–४ का २८ बर्षका यकु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्यस्तै उक्त बलात्कारमा संलग्न रहेका अर्का एक जना भटौली–३ का गोविन्द भुजेल भने फरार रहेको बताइएको छ । उनीहरूलाइ पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video