मनाेरञ्जन/रोचक
Dec 20, 2017
नायीका केकी अधिकारीको हातै समातेर यसरी नाँचे लालबाबु
काठमाडौं । पुस ५। पुर्व मन्त्री एवं नवनिर्वाचीत प्रतिनिधिसमा सदस्य लालबाबु पण्डीत आफनो बिजयी सभामा हर्ट नायीका केकी अधिकारीसंग हात समातेर छमछमी नाँचेका छन् । यादबले नायीकासंग नाँचेको यो फोटोले सामाजीक सञ्जालमा निकै प्राथमीकता पाएको छ । 
सुशिल कोइरालाको पालामा समान्यप्रशासन मन्त्री हुँदा डिभी पिआर रद्ध गर्ने अभियान चलाएर चर्चामा आएका उनी सालिन र सादगी नेताकोरुपमा चिनिन्छन् । मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएपछि उनी थप चर्चामा छन् । निर्वाचनको नतिजा आएको केही दिनमै खर्चको विवरण सार्वजनिक गरेर उनले प्रशंशा बटुलेका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video