काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Dec 23, 2017
बिजी महलबाटै चर्चीत कार्यक्रम प्रस्तोता रबि लामीछानेको मोवाइल गाएव ? रबि भन्छन् “म इमान्दार तपाँईको प्रतीक्षामा छु”
काठमाडौं । पुस ८ । सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चाको शिखरमा पुगेका चर्चीत कार्यक्रम प्रस्तोता रवि लामीछानेको मोवाइल हराएको छ । काठमाडौंको गोंगबु स्थीति बिजी महलमा हिजो साँझ ८ः३० बजेको फिल्मीमको शो हेर्न पुगेका रबिको आइफोन ६ हराएको बताएका छन् । मोवाइल हराएको झण्डै १८ घण्टा पछि लामिछानेले फेसबुक मार्फत आफनो मोवाइल हराएको बताएका छन् । 
Image may contain: text
उनले मोवाइल हराएको बारेमा फेसबुकमा लेखेका छन् । हिजो राति BG Mall गोङोबुबाट मेरो फोन(iPhone 6) हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को show मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनुहोला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video