प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Dec 28, 2017
कस्ता व्यक्तिका शत्रु हुँदैनन् ?

को हि भारः समर्थानां किं दूर व्यवसायिनाम् । को विदेश सुविद्यानां को परः प्रियवादिनम् ।। – चाणक्य 

सामथ्र्यवान् व्यक्तिलाई कुनै पनि कुरा भारी लाग्दैन । यसैगरी व्यवसायीका निम्ति नजिक र टाढाको कुनै भेद रहँदैन । राम्रो विद्या आर्जन गरेकालाई देश विदेशको कुनै भेद रहदैन भने प्रिय बोल्नेका निम्ति कोही पनि शत्रु हुँदैनन् ।

संसारमा असम्भव भन्ने केही कुरा पनि छैन । गर्न सक्ने सामथ्र्यवान् व्यक्तिका लागि हरेक कुरा सम्भव हुन्छन् । यसैगरी व्यवसायीले नजिक र टाढाको भेद गर्दैनन्  । जहाँ भए पनि  आफ्नो व्यापारलाई पुर्यनएकै हुन्छन्  । यसैगरी राम्रो विद्या आर्जन गर्नेका निम्ति देश र विदेशमा कुनै भिन्नता रहँदैन । जहा रहे पनि उत्तिकै मान सम्मान प्राप्त् गर्दछन् ।  यसैगरी मीठो बोली वचन हुनेका कोही पनि शत्रु रहँदैनन् । सबैमा मीठो बोलीवचन गर्नेका कोही पनि शत्रु हुँदैनन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –harekpal



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video