स्थानीय सरकार
Jan 04, 2018
खोलाको बालुवा चोरेर भाग्दै गरेका वडा अध्यक्षलाई गाँउलेले समातेर प्रहरीलाई बुझाए
काठमाडौं । पुस २० । खोलाको बालुवा चोरेर भाग्दै गरेका वडा अध्यक्षलाई गाँउलेले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् । बुटवलको सुनवल नगरपालिकाका २ स्थित तुरिया खोलाबाट बालुवा चोरी गरी बालुवा लैजाँदै गरेको अवस्थामा वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवलाई स्थानीयले नियन्त्रणमा लिएका हुन । 
तुरिया गोलामा बालुवा निकाल्न रोक लगाइएको थियो । बालुवा झिक्न रोक लगाइएको ठाँउमा जबरजस्ती बालुवा झिकेर र्फकंदै गरेका वडा अध्यक्षलाई खुटहटका स्थानीय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् । खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन् गरी बालुवा चोरी हुन थालेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video