विचार/अन्तरवार्ता
Jan 14, 2018
यु्वा चासो
 शम्भु खड्का,

युवा ! भन्ने बितिकै १६ देखि ३५ बर्ष बिचलाई चिनिन्छ , य़दपि ४० बर्ष सम्मलाई   “youth” भनेर मानिन्छ.

बिश्वमा युवा को जनसन्ख्या . बिलियन(४०%) रहेको नेपालको हकमा पनि नेपालको कुल जनसन्ख्याको ४०% नै युवा रहेको  .

 

यसमा पनि ६०% भन्दा माथि युवाहरु बिदेशिएका छन , बाकि रहेको ४०% प्रतिशत युवाहरु पनि केहि बिदेशिने तयारीमा छ्न केहि बेरोजगार छ्न .गन्न सकिने जतिमात्र रोजगारि छन.

                 

युवाको मन चासो अवसरको खोजिमा भौतरिरहेका छ्न, युवामा नयाँ सोच हुन्छ, द्रिढ़ आत्माबिश्वास रहेको हुन्छ् ,परिवर्तन पारखि युवामा साझा भावाना लुकेको हुन्छ् ,एक फक्रऊदै गरेको युवा फुल्न चाहान्छ फुल्न चाहान्छ चुनौति सगँ जुध्न चाहान्छ, संघर्ष जिवन सफलता यात्रा हो भन्न चाहान्छ्न.

 

लगानि मैत्रि वातावरण दैनिक हजारौ युवा बिदेशिन बाध्य भएका छ्न् ,तिनै बाहिरिएका युवाहरुले पथाएको रेमिटेन्स ले  देशको अर्थतन्त्र धानेको . क़ुन युवाको मन रुदैन होला   परदेशी बन्नु पर्दा. तर पनि बाध्य  भएर परदशी बन्छ , युवाहरुको लागि नग्न तस्विर हरियो पास्पोर्ट होइन सहि मार्ग दर्शन चाहिएको , तर त्यति नै बेला उस्ले युरोपमा कामदारको माग फ्रि भिसा फ्रि टि्केट को  बिग्यापन गोर्खापत्र मा देखछ पनि एकै हुलका भे्डा बन्न बाध्य हुन् , साउनमा आखाँ फुटेको गोरुले जहिले हरियालि देखछ भने झै अहिलेका युवाहरुले पनि बेरोजगारका अन्धकार मात्र देखि रहेका छन्‌. 

             

हालै हामिले प्राप्त गरेको सम्बिधान पनि युवाको पर्तिनिधित्व छैन्‌ ,  युवालाई कुन आखाँले हेर्छन्‌ ,  युवाको त्यो जोस जागर कस्ले चिन्न सकेको ,  युवा नयाँ परबिधिको जन्मदाता हुन भन्ने कुरा भुलेको . उस्ले सपना देख्न सक्छ चुनौति सगँ लड्न सक्छ भन्ने कुरा सबले भुलेका छ्न , तै पनि ढुगाँ को काप फोरेर पनि उम्र्न्छ पिपल भने झै आफै केहि गर्न खोजि रहेकाछ्न्‌.



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video