प्रवासी खबर
Jan 23, 2018
अमेरिकाको अलास्का खाडीमा ८.२ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी
काठमाडौँ । माघ ९ । अमेरिकाको अलास्का खाडीमा ८.२ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । 
भूकम्प अलास्काको कोदियाकभन्दा १७५ माइल दक्षिणपूर्वमा मध्यरातको केही समयपछि गएको थियो । अमेरिकी भौगर्भिक विभागले भूकम्प ६ माइल गहिराइबाट आएको बताएको छ ।दक्षिणपूर्वी र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै क्यानाडाको ब्रिटिश कोलम्बियामा पनि चेतावनी जारी भएको छ । हवाई टापुमा पनि सुनामीको चेतावनी जारी भएको छ । 

भूकम्पबाट हताहतीको कुनै खबर आएको छैन । bbc



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video