सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 24, 2018
नेपाली सेनाका चार महासेनानीको बढुवा

काठमाडौं । माघ १० । सरकारले नेपाली सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ।मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको हो ।

सरकारले महासेनानीहरु विनयविक्रम राणा,मिनध्वज खड्का,बावुराम श्रेष्ठ र सुरजबावा सुनुवारलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका राणा हाल चीनमा र श्रेष्ठ पाकिस्तानमा एनडिसी तालिम गर्दैछन् । बढुवामा परेका चारै जना २६ बेसिकका सैनिक अधिकृत हुन।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video