तारकेश्वरमा दोश्रो राष्ट्रिय खुल्ला शोतोकान कराँते प्रतियोगित सुरु, देशभरका २ सय खेलाडीको सहभागीता  |  नुवाकोट राउतबेसीको ठाडोखोलामा ३ करोडको लागतमा पुल निर्माण हुने, काँग्रेस नेता केसी र महतद्धारा पुलको शिलान्यास  |  श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया पक्राउ  |  २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ सम्पन्न  |  नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त  |  राष्ट्रपतिसँग शिष्टाचार भेट  |  प्रधानसेनापति र संयुक्त राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता  |  संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा  |  खुमल–१० रोप्न चाहँदैनन् किसान  |  अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन
मनाेरञ्जन/रोचक
Jan 25, 2018
२६ वर्षीय युवतीले आफ्नै दुध बेचेर मनग्य आम्दानी
बेलायतकी एक २६ वर्षीय युवतीले आफ्नै दुध दुहेर विक्री गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन् ।उनले भब्य रुपमा क्रिसमस मनाउनका लागी आफ्नो दुध बेचेर खर्चको जोहो गरिरहेको बताएकमी छिन् ।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरेको बताएकी छिन् ।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई आफ्नो दुध बेचिसकेकी उनले एक अन्तरवार्तामा बताएकी छिन् ।
एजेन्सी ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video