सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 26, 2018
आफनै छोराको घाँटी रेटेर हत्या गर्ने आमा पक्राउ
काठमाडौं । माघ १२ । आफनै छोराको घाँटी रेटेर हत्या गर्ने आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँके नेपालगंज उपमहानगरपालिका–२० मदनापुर कुईने टोल बस्ने ४५ बर्षीया मिना सुनार रहेकी छन् । 
सुनुवारले छोरा जन्माई चक्कुले घाँटी रेटी मारेर आप्mनै घर नजिकै नालामा गाडेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको बताएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video