सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 27, 2018
अस्ट्रेलियामा २२ देशका प्रतिनिधीलाई पछाडि पार्दै नेपाल प्रहरीका डिएसपी उत्कृष्ट
काठमाडौं । माघ १३ । अस्ट्रेलियन फेडेरल पुलिसले आयोजना गरेको ‘एसियन रिजनल ईन्फोर्समेन्ट ट्रेनिङ’ मा नेपाल प्रहरीका डिएसपी रमेश थापा उत्कृष्ट भएका छन्। भियतनाममा भएको २१ दिन लामो तालिममा २२ देशका प्रतिनिधी सहभागी थिए।

बुधबार प्रहरी प्रधान कार्यालयमै पुगेर नेपालस्थित अस्ट्रेलियन दुतावासका उपप्रमुख ग्राहम मुर्फेले थापालाई सम्मान पत्र दिएका हुन्। उक्त अवसरमा प्रहरी महानिरिक्षक प्रकाश अर्याल पनि उपस्थित थिए । कान्तिपुर दैनिक

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video