सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 28, 2018
लागुऔषध सहित शेरबहादुर पक्राउ
काठमाडौं । माघ १४ । लागु औषध सहित दुई युवक पक्राउ परेका छन् । 
रोल्पाको थवाङ गाउँपालिका–३ बस्ने २२ वर्षीय प्रशन्न बुढामगर र सोही ठाउँ बस्ने २२ वर्षीय शेरबहादुर बुढालाई करीब ५० केजी लागूऔषध चरेश सहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।
माडी गाउँपालिका–२ घर्तीगाउँमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको चरेश बरामद गरी उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video