मनाेरञ्जन/रोचक
Jan 31, 2018
गायक भट्टको भ्यालेनटाइन गित सार्वजनीक
काठमाडौं । माघ १७। प्रतिभाशालि गायक अमृत कुमार भट्टको आवाजमा रहेको नया भ्यालेन्टाइन गित समाउ मेरो हात बोलको गित म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।गायक अमृतले ललितकला क्याम्पसबाट संगीतमा ब्याचलर गरेका छन। अमृतको यस अघिनै कलेक्सन एल्बममा अन्य गितहरु गाउनु भएको छ । यस गीतमा शब्द संगीत  समेत गायक अमृतले  नै गरेका छन् भने शम्भु बानियाँको एरेन्ज रहेको छ ।
म्युजिक भिडियोका लागि एकदमै ट्यालेन्टले भरिएका नृत्य अभिनयमा अब्बल मोडेल रोशन बि.केको अभिनय रहेको छ । रोशन नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो छम्छमी सिजन-३ का उत्कृष्ट १० मा पुग्न सफल हुनुभएको थियो। रोशनसंगै भिडियोमा अमृता भट्टको पनि अब्बल अभिनय देख्न सकिन्छ । अमृताको पनि एकपछि अर्को भिडियो लोकप्रिय हुँदै गाइरहेको हुनाले चर्चा बटुल्दै छिन । भिडियोको निर्देशन रोशन बि.के को नै रहेको छ  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video