सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 31, 2018
शसस्त्रका पाँच डिआइजीको बढुवा, महानिरिक्षक श्रेष्ठले लगाइदिए एआइजीको फुली
काठमाडौं । माघ १७ । शसस्त्र प्रहरीका बढुवा भएका पाँच डिआइजीलाई महानिरिक्षक सिंह बहादुर श्रेष्ठले एआइजीको फुली लगाईदिएका छन् । 
शसस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज आयोजित विशेष कार्यक्रममा पाँच एआइजीलाई फुली लगाइदिएका हुन् । मन्त्री परिषदको बैठकले डिआइजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको थियो । आगामी चैतमा घर जाने तरखरमा रहेका डिआइजीहरुलाई यो बढुवाले कार्यकाल थपीदिएको छ । बढुवा भएका एआईजीलाई प्रदेशमा खटाउने तयारी भइरहेको बताइएको छ । 

Image may contain: 4 people, people smiling
Image may contain: 3 people, people smiling, people standing
Image may contain: 4 people, people standing
Image may contain: 3 people
Image may contain: 7 people, people smiling, outdoor


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video