सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 01, 2018
नुवाकोटमा रुखले किचेर एक महिलाको मृत्यु
नुवाकोट । १८ माघ । बिदुर नगरपालिका–२ पाटीपानी बस्ने ८९ वर्षीया युकुमारी शाहको रुखको हाँगाले लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने गौरीप्रसाद कोईरालाको बारीमा रहेको शिरिशको रुख बुधबार सोही ठाउँ बस्ने ठेकदार जिवन तिमल्सिनाले काटन लगाउने क्रममा रुखको हाँगा खस्न गई लागेर शाहको घटनास्थलमै मृत्यु भएको थियो । 
रुख काट्न लगाउने ठेकेदार तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video