परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा
प्रवासी खबर
Feb 03, 2018
रुसमा रेडियोको प्रत्यक्ष बहस कार्यक्रमका दुई जना बक्ताबीच पिटापिट
एजेन्सी , फेब्रुवरी १। रुसमा रेडियोको प्रत्यक्ष बहस कार्यक्रमका दुई जना बक्ताबीच पिटापिट भएको छ ।
रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित अन्तर्वार्तामा दुइ सहभागीहरुले हात हालाहाल गरेका छन् । नाम चलेका दुर्इ इतिहासविदका बीच निकोलाई स्भानिद्जे र मिखाइल शेभचेंको झन्डै एक घण्टा सोभियत इतिहासमा जोशेफ स्टालिनको भूमिकाको बिषयमा गरमा गरम बहस चलेको थियो । शेभचेंकोले स्टालिनको पक्षपोषण गरेका थिए भने स्भानिद्जेले बिरोध । बहसभरि व्यक्तिगत गालीगलौज र आरोपमा मात्रै सिमित नभएर अन्त्यतिर आइपुग्दा यिनीहरु एक आपसमा पिटापिट नै गर्न पुगे ।
कार्यक्रम संचालिकालाई बोल्नै नदिई उनीहरु दुईजना मात्र झगडा गरिरहेको बेला एक्कासी दुवै जना उठेर एकअर्काका गालामा चड्काएका थिए । पिटापिट भएपछि रेडियो स्टुडियोका कर्मचारीहरुले छुट्एका थिए । कार्यक्रम संचालिकाले त्यस घटनाप्रति दुख व्यक्त गरेकी छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video