कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
प्रवासी खबर
Feb 04, 2018
आंतकवादीको घुषपैठ रोक्न चिनले अफगानिस्तानम सैन्य अड्डा बनाउने
  काठमाडौं । माघ २ ।IS आंतकवादी र अफगानिस्तान बाट आंतकवादी को घुषपैठ रोक्न चिनले काबुल सित कुराकानी गरीरहेको छ।अफगानी अधिकारीहरुको भनाइ अनुसार चिन अफगानिस्तानको वखान काँरीडोर म सैन्य अड्डा बनाउन चाहन्छ ।पछिल्लो समय केही महीना देखी दुवै देशको सैनिक यस इलाकामा संयुक्त गश्ति गरिरहेका छन् ।जसलाइ भारतले गम्भिरताका साथ हेर्दै चिनको दक्षीण एसियाली क्षेत्रमा वढ्दै गएको प्रभावलाइ भारतले आफ्नो चिन्ताको विषय मानेको शुत्रहरु बताउदछन् , पछील्लो समय अफगानिस्तानम भारतले भौतिक पूर्वाधारको क्षेत्रमा निकै रकम खर्च गर्दै आएको छ ।साझाअनलाइन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video