कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’  |  जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ  |  नेपाली कांग्रेस स्याङजाका युवा नेता ईञ्जिनियर क्षेत्रीद्धारा वालिङका दुई क्लबलाई खेल सामग्री प्रदान
कृषि/प्रविधि
Feb 04, 2018
भारतबाट ल्याँउदै गरेको अबैध चल्ला सहित दुई पक्राउ
काठमाडौं । २१ माघ । पर्साको बिन्दबासिनी गाउँपालिका–७ अमरपट्टीमा भारतबाट नेपालतर्फ आउदै गरेको विआर ०५ ई ६५५० र विआर ०५ एफ ६४३५ नम्वरको मोटरसाइकलमा १५ वटा कार्टुनमा लोड गरी अवैध रुपमा ल्याएका १ हजार वटा कुखुराका चल्ला शनिबार राति प्रहरीले बरामद गर्नुका साथै २ जनालाई नियन्त्रणमा लिएको छ ।  
बरामद चल्ला, मोटरसाइकल र चल्ला ल्याउने बिन्दबासिनी गाउँपालिका–७ बस्ने ३० बर्षीय नरेश यादव र ३२ बर्षीय अनिल कुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सिया पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video