मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Feb 06, 2018
पाकिस्तानले एकाएक गर्यो भारत माथी खतरनाक हमला,भारतीय सेनाका क्याप्टेन सहित ४ सैनिकको मृत्यु, अवस्था निकै डरलाग्दो
काठमाडौं, २३  माघ ।श्रीनगर: भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्‍ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ । पाकिस्तान सेनाले राजौरीमा राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् ।यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् ।यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर-मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्‍तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो ।

यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु-कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु-कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् ।यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्‍ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ ।

पाकिस्तान सेनाले राजौरीमा आइतवार राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् । यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् ।

यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर-मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्‍तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो ।

यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु-कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु-कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।kamananews



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video