गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Feb 06, 2018
पोखरामा झनै तनाव बन्दै, झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा
काठमाडौं । २३ माघ । नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा-पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव सिर्जना भएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो ।

पृथ्वीनारायण क्याम्पस रहेको बगर क्षेत्र तनावग्रस्त छ । विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएका ढकालको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ढकाल नेविसंघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन् ।

स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय ढकाललाई हिडिरहेको अवस्थामा नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।विद्यार्थीहरुले गाडी चालकले जानीजानी किचेर मारेको आरोप लगाएका छन् ।egandakionline


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video