प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Feb 07, 2018
खाली ठाउँमा के राख्दा मिल्छ ? उत्तर ६ होइन

यस्ता आईक्यु (IQ) प्रश्नहरु हेर्दा सामान्य हुन्छन् । तर यस भित्रको रहस्य बुझ्न निकै कठिन हुन्छन् । प्रश्न झट्ट हेर्दा बच्चाको खेल जस्तो लाग्छ । तर यसको उत्तर ९९ प्रतिशत मानिसले गलत दिने गरेका छन् ।

कुनै आईक्यु प्रश्न यतिसम्म अप्ठ्यारो हुन्छ कि दिमाग नै घुमाईदिन्छन् । कतिपय प्रश्नले रातको निन्द्रा नै हराइदिन्छ । यो आईक्यु प्रश्न पनि यस्तै दिमाग घुमाउने छ । तपाईले याद गर्नु भएको छ ? कुनै प्रश्न यस्ता हुन्छन्, जसलाई हेर्दा अंक खोजेजस्तो देखिन्छ तर वास्तवमा अंक खोजेको हुँदैन । कतिपय अवस्था झुक्याउनको लागि अध्क्षरमा पनि सोधेको हुन्छ ।

अनुमान लगाउनु भयो यो प्रश्नको उत्तर । छैन भने तलको फोटोमा हेर्नुहोस् । यसको उत्तर कुनै अंक नभई अंग्रेजी अल्फावेटको अक्षर ‘आर’ हो । किनकी प्रश्नमा एउटा कारको गेयरमा हुने छुटेको अध्यक्ष खोजेको हो । nayaupdate

माथिको प्रश्नको सहि उत्तर

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video