तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Aug 24, 2014
फोकस नेपालको दृष्टिविहिनको सहयोगार्थ ग्रिल कार्यक्रम
कोपनहेगन । डेनमार्कमा रहेको संस्था फोकस नेपालले नेपालका दृष्टिविहिन विधार्थीहरुको सहयोगार्थ हालै कोपनहेगनमा एक ‘समर ग्रिल’ को आयोजना गरेको छ । बाग्लुङ जिल्ला वलेवामा अवस्थीत जनता धन उच्च मा। वि। मा अध्ययनरत रहेका दृष्टीवीहीन बिधार्थी को सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका पवन तिमिल्सिनाले बताए ।
कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागिता रहेको थियो । सहभागी हरुबाट थोरै रकम संकलन गरि आयोजना गरिएको कार्यक्रम समग्रमा केहि आर्थिक संकलन गर्न सफल रह्यो । यसैगरी कार्यक्रममा नआए पनि केहि आर्थिक सहयोग गर्नेहरु पनि रहेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा एन आर एनका अध्यक्ष दिपक सापकोटा, भू।पु। अध्यक्ष मोहन राज मिश्र, जनसम्पर्क समितिका अध्यक्ष रामचन्द्र पाठक, स्ट्रिट फेस्टिभल फाउन्डेसनका पूर्ण बन्धन, सोसल इन्टरप्रेनर्शिपका रंजन ओझा, बिष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले सहभागी सबैमा आभार व्यक्त गर्दै संकलित रकम छिट्टै सार्वजनिक गर्ने बताएको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video