नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 08, 2018
नेपाली सेनामा १ सय ५० अधिकृत क्याडेटका लागि तिन पटक पटक बिज्ञापन गर्दामा पनि २७ जना उत्रिर्ण ,५ हजार परिक्षार्थीमा १८ मात्रै पास !

काठमाडौं,माघ २५ : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस बर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन ।

मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबमट राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा गर्ने गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।नेपाली सेनाले यस बर्ष भदौ २७ र पुष ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जना मात्रै सहायक सेनानीमा छानिएका छन् ।सेनाको कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले दुई पटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो ।

दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ ।अन्य सुरक्षा निकायमा बेला बेलामा हुने भर्ना छनोट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेको पाइन्छ  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video