सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 09, 2018
नुवाकोटको थान्सीङमा भिरबाट लडेर मृत्यु
नुवाकोट ।२६ माघ । नुवाकोटको लिखु गाँउपालीका ५ थान्सीङभा भिरबाट लडेर एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा लिखु गाँउपालीका ५ थानसिङ बस्ने ५५ वर्षीय पुरूषोत्तम पाण्डे रहेका छन् । सोही स्थानमा डोजरले बाटो खनिरहेको हेर्न जाने क्रममा आज भिरबाट लडेर गम्भीर घाइते भएका पाण्डेको ग्राण्डी अस्पताल धापासी काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video