मनाेरञ्जन/रोचक
Feb 11, 2018
बिहेकै दिन बेहुलीले बच्चा जन्माइन्

काठमाडौँ । माघ २८। सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।  राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले बताइएका छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video