सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 18, 2018
वडा अध्यक्षका कक्षा एक मा पढने छोरा अपहरणमा
काठमाडौं । फागुन ६ । अपरीचित समुहले एक जना वडा अध्यक्षको कक्षा एकमा पढने छोरा अपहरण गरेका छन् । 
मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाईकलमा आएका २ जनाले अपहरण गरी लगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मुसलमानले बताए ।, आजको नागरिकमा  खबर छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video