मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Feb 18, 2018
यस्ता प्रश्न बारम्बार नगर्नुहोस् किनकी तपाईको ज्यान जान जान सक्छ !
काठमाडौं । फागुन ६ ।  नेपाली समाजमा १८ बर्ष पुगेपछि अधिकांशको प्रश्न हुन्छ, विवाह कहिले गर्ने ? विवाहित कि अविवाहित ? केटी हेर्नुभएको छ ? यो तपाई हामीले भोगिरहेका छौं या भोगिसकेका छौं । तर यस्ता प्रश्न बारम्बार नगर्नुहोस् किनकी तपाईको ज्यान जान जान सक्छ !

यस्तै प्रश्न गर्ने एक इन्डोनेसियाका नागरिकले ज्यान गुमाउन परेको छ । यो घटना जनवरी १९ मा इन्डोनेसिया स्थित कम्पङ पासर जोङको हो । एक २८ बर्षिय व्यक्तिले आफ्ना छिमेकीले कहीले विवाह गर्नुहुन्छ ? भनेर सोधिरहेपछि हत्या गरेका छन् 

एस्ट्रो अवानी र सिनर हिरियनका अनुसार २८ बर्षिय फेज नर्डिन जब आफ्नो घरको अघि बसिरहेका थिए, तब उनकी ३२ बर्षिया गर्भवती छिमेकी अशिहा उनीसँग कुरा गर्न आइन ।

आशिहाले नर्डिनलाई छिटो विवाह गर, अरूले विवाह गरिसके, तिमी किन अझै अविवाहित छौं ? भनेर सोधिन् । आशिहाले बारम्बार यही प्रश्न सोधिरहेपछि आर्डिनले अपमानित भएको महशुस गरे ।

एकदिन आशिहाले नर्डिनलाई आफ्नो बेडरूमा बोलाएकी थिइन् । नर्डिन आशिहाको रूममा गए र आशिहालाई धकेलेर ओछ्यानमा लडाए । आशिहा नर्डिनसँग झगडा गरेर उम्कन खोजिन्, तर नार्डिनले उनलाई हातले थिचेर मारिदिए ।प्रहरीले उक्त कोठाबाट केही पैसा र एक स्मार्टफोन फेला परेको जनाएको छ । त्यसपछि नार्डिन जर्काता तर्फ भाग्ने प्रयास गरे, तर प्रहरीले उनको खुट्टामा गोली चलाएर समातेको छ । एजेन्सी



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video