सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 20, 2018
गोठालो गएका महिलाहरुलाई पेस्तोल देखाउने गोलढुंगाका युवक पक्राउ
रुपन्देही । फागुन ८ । गोठालो गएका महिलालाई पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । 
काठमाडौं गोलढुङगा बस्ने ३८ बर्षीय अर्जुन शर्मालाई कटुवा पेस्तोल १ थान र २ राउण्ड सहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।  देबदह नगरपालिका–१० घोडाहास्थित जंगलमा अर्जुन शर्मा र भारत घर भएका २८ बर्षीय राधे चौधरीले गाईबस्तु चराउन गएका महिलाहरुलाई कटुवा पेस्तोल देखाई लुटपाट गर्न खोजेका शार्मालाई उक्त हतियार सहित नियन्त्रणमा लिएको हो । फरार राधे चौधरीको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video