मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Feb 25, 2018
शिवपुरी गाँउपालीका ८ थानापतिको वडा भबन निर्माणको लागि टेण्डर आब्हान, ४० लाखको लागतमा यस्तो बन्दै छ वडा भबन
रबिन थपलिया । काठमाडौं । फागुन १३ । शिवपुरी गाँउपालीका वडा नं ८ थानापतिको वडा भबन निर्माणको लागि टेण्डर गरिएको छ । शिवपुरी गाँउपालीकाले आज गोरखापत्र दैनिकमा सुचना प्रकाशन गरि भबन निर्माणको लागि टेण्डर आब्हान गरेको हो । 
८ कोठाको दुईतले भबन ३९ लाख ४१ हजार ६ सय १० रुपयाँ ८८ पैसाको लागतमा निर्माण गरिने टेण्डरमा उल्लेख गरिएको छ । फागुन १३ गते आव्हान गरीएको टेण्डर हाल्ने अन्तीम दिन सुचना प्रकाशीत भएको मितिले एक महिना तोकिएको छ । 
No automatic alt text available.
वडा कार्यालयको आधुनीक र सुविधा सम्पन्न उक्त भबन अपांगता र बाल मैत्री भबन बन्ने शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले बताए । थापाका अनुसार शिवपुरी गाँउपालीका वडा नं ४ को वडा भबन निर्माण सम्पन्न हुने अन्तीम अवस्थामा रहेको छ । गाँउपालीकाको ८ वटै वडा भबन र्निमाण गर्ने गाँउपालीकाको योजना अनुसार थानापतिमा दोस्रो वडा कार्यालय र्निमाण हुन लागेको हो, अध्यक्ष थापाले भने “अन्य ६ वटा वडामा पनि भबन निर्माण कार्यलाई क्रमीक रुपमा गरिंदै लगिने छ”।

यस्तो बन्दै छ वडा भबन  
No automatic alt text available.
No automatic alt text available.
No automatic alt text available.
dfdf
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video