स्थानीय सरकार
Mar 24, 2018
नायब सुब्बा घुस लिँदालिँदै पक्राउ
काठमाडौं । चैत  १०  । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् ।

चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको  हो /दोषी माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video